आइसिसी लिग-२ को त्रिदेशीय सिरिजमा आज नेपाल नामेबियासँग खेल्दैछ। त्रिवि मैदानमा नेपाल र नामेबियाको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको छ ।

काठमाण्डूको त्रिवि क्रिकेट मैदानमा भएको पहिलो नेपाल र नामिबियाबीचको खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो ।

आज उक्त हारको बदला लिने नेपाललाई अबसर रहेको छ । नेपालले एक जना खेलाडी परिर्वतन गरेको छ । गुलशन झाको ठाउँमा करन केसीलाई मौका दिएको छ ।