बेइजिङ । चीन र संयुक्त राज्य अमेरिकाले फेब्रुअरी २७मा शांघाइमा नयाँ चरणको विदेश नीति योजना परामर्शको आयोजना गरेका छन् । चिनियाँ विदेश मन्त्रालयका अनुसार सहायक विदेशमन्त्री तथा नीति योजना विभागका महानिर्देशक मियाओ देयु र अमेरिकी विदेश मन्त्रीको नीति योजना निर्देशक सलमान अहमदले उक्त परामर्श गरेका हुन् ।