बारा । कलैया उपमहानगरपालिका–७ बस्ने मोतजार मियाको छोरा, सोहिठाउ-४ मा आसिफ मनि चेन्जर सञ्चालन गरेका ३१ वर्षीय कलामुदिन अन्सारी, महागढीमाइ नगरपालिका–१ बस्ने जलिल मिया अन्सारीको ३९ वर्षीय छोरा मेराजुल हक अन्सारीलाई हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा २१ लाख नगदसहित बारा प्रहरीले पक्राउ गरेको छ ।