काठमाडौं,प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभाको अध्यक्ष माओवादीले पाउने सहमति भएको बताएका छन् । नँया समीकरण बनाउने बारेमा पार्टीका नेताहरुसँग बालुवाटारमा छलफल गर्ने क्रममा उनले एमालेसँग उक्त सहमति भएको बताएका छन् ।