काठमाडौं : कांग्रेससंग गठबन्धन तोडेर भ्रंखरै बनेको एमाले सहितको गठबन्धनमा नबस्ने उपेन्द्र यादलवे घुर्कि लगाएका छन् । उनले सत्ता गठबन्धनमा बस्नको लागि केन्द्रमा प्रधानमन्त्री पछिको दोस्रो वरियताको उपप्रधान सहित मन्त्री र मधेस सकारको पुरै नेतृत्व पाउनपर्ने अडान राखेका छन् । उनको आज शक्ति बाँडफाटको लागि बसेको नयाँ सत्ता समिकरणको बैठकमा यस्तो घुर्कि लगाएर हिडेसंगै अब के गर्ने भन्ने अन्योल भ्रखरै बनेको गठबन्धनमा देखिएको छ ।