सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेर फरार भएका जीबी राई पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंगापुरबाट पक्राउ गरेको समाचार उच्च स्रोतले बताएको छ । रबी लामिछाने गृहमन्त्री भएको अर्को दिन उनी पक्राउ पनुलाई निकै अर्थपूर्ण तरिकाले हेरिएको छ । उनीमाथि सहकारी ठगीको मुद्दा लागेको छ । मलेसिया र भारतमा लुकेर बसेको अनुमान गरेपनि उनी सिंगापुरबाट पक्राउ परेका छन् ।
* गृह प्रशासन स्रोत र स्वयम् जीबी राई निकट स्रोतले समेत दिएको जानकारीका आधारमा जीबी राई पक्राउ गरिएको समाचार लेखिए पनि, प्रहरीले आधिकारिक रुपमा उनी पक्राउ नपरेको जानकारी गराएकाले समाचार भुलसुधार, र क्षमा याचनासहित सच्याईएको छ ।
- सम्पादक