काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले आगामी चैत्र नौ गते आफ्नो १९ औ वार्षिक साधारणसभा गर्न लागेको हो ।

कम्पनीको केन्द्रीय कार्यालय थापाथलीमा हुने उक्त सभाले गत आर्थिक वर्षको वित्तीय विवरण अनमोदन गर्नेलगायतको प्रस्तावहरू पारित गर्ने तयारी गरेको कम्पनीको भनाइ छ ।