काठमाडौं,नेपाली कांग्रेसले राष्ट्रियसभाको अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने भएको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले आइतबार शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।