काठमाडौं,राष्ट्रिय समाचार समितिको सर्लाहीका संवादाता शंकर पहाडी ठगीको आरोपमा पक्राउ परेका छन् । सिन्धुली तीनपाटन १० का एसपी गौरव भनिने प्रेस सेन्टरका पूर्व जिल्ला अध्यक्ष पहाडीले कागजपत्र विनाको (चोरीको) वा २७ प २९५२ नंवरको मोटरसाइकल विक्री गरेको र खरीदकर्ताले आफू ठगिएको उजूरी गरेपछि प्रहरीले उनलाई बुधबार विहान पक्राउ गरेको बनाइएको छ ।