काठमाडौं, सहकारी ठगीको आरोपमा पक्राउ परेको दिपेश पुन थुनामुक्त भएका छन् । ४ लाख रुपैयाँ धरौटी बुझाएपछि उनलाई छाडिएको छ । उनी सहित ६ जनालाई अदालतले एक साताअघि धरौटीमा छाड्न आदेश दिएपनि रकम जम्मा नगरेपछि उनी पुर्पक्षका लागि जेल चलान भएका थिए ।