काठमाडौं,क्रिकेटर सन्दीप लामिछानेलाई टी २० विश्वकप खेल्ने टोलीमा समावेस गर्न अन्र्तराष्टिङ क्रिकेट परिषद आइसीसीले अनुमति दिएको छ । नेपाल किक्रेट संघ क्यानले गरेको प्रस्तावलाई आईसीसीले स्वीकृत गरेको हो । बलात्कार मुद्दामा सन्दीपले सफाई पाएसँगै विश्वकप खेल्ने बाटो खुलेको हो ।