काठमाडौं,काठमाडौं,प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाईनुपर्ने माग राख्र्दै दबाब दिन सडकमा उत्रिने भएको छ । केन्द्रीय समिति र संसदीय दलको संयुक्त्त बैठकले गरेको निर्णयअनुसार आफ्नो पार्टीमा आबद्ध नेविसंघ,दरुणदल,महिला संघलगाउतका भ्रातृ तथा भगिनी संगठनलाई प्रदर्शनमा उतार्ने निर्णय गरेको छ ।