काठमाडौं । नेपालमा औपचारिकरूपमा बन्द गरिए पनि लोकप्रिय रहेको सामाजिक सञ्जाल टिकटकले आफ्ना कम्युनिटी गाइडलाइन्समा अपडेटहरू गर्दै नयाँ सुविधाहरू ल्याएको छ । सरकारले टिकटक चलाउन प्रतिबन्ध लगाए पनि नेपालमा प्रयोगकर्ताहरूले डीएनएस र भीपीएनलगायतका प्रविधिको प्रयोग गरेर टिकटक चलाउने गरेका छन् ।