काठमाडौँ, असार ७ प्रभु इन्स्योरेन्सको सञ्चालकमा विजयकुमार श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीका अनुसार सञ्चालक समितिको यही असार दुुई गते बैठकले संस्थापक सेयरधनी कर्मचारी सञ्चयकोषको तर्फबाट श्रेष्ठलाई सञ्चालक पदमा चयन गरेको हो । यसअघि कोषको तर्फबाट ओमकृष्ण श्रेष्ठले प्रतिनिधित्व गर्दै आएका थिए ।