काठमाडौं,राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई महामन्त्री र प्रवक्ताबाट हटाएको छ । पार्टीको हित विपरीत बाहिर अभिव्याक्ति दिएको भनि ढकालमाथि पार्टीको अनुशासन बिभागले स्पष्टिकरण मागेको थियो ।