काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेट गरेका छन् ।

परराष्ट्र मन्त्रालयले परराष्ट्रमन्त्रीको कार्यकक्षमा भएको सो भेटमा नेपाल–चीन सम्बन्धका विविध पक्षका साथै आपसी हित र चासोका विषयमा छलफल भएको जनाएको छ ।