काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा बिष्णु रिमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले रिमाललाई प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । त्यस्तै ओलीको आर्थिक सल्लाहकारमा डा.युवराज खतिवडा नियुक्त भएका छन् ।