काठमाडौं, अस्पतालको लापरवाहीको कारण मुत्यु भएको भन्दै आक्रोशित आफन्तले ढुंगामुढा गरि दोडफोडमा उत्रिएपछि प्रहरीले तीन राउण्ड अश्रुग्यास प्रहार गरेको छ । १७ वर्षीय युवक नसिब चौधरीको नोभा अस्पतालको लापरवाहीको कारण मृत्यु भएको आफ्न्ताहरुले आरोप लगाएका छन् । अश्रुग्यास प्रहार प्रहरीले भिड तितरबितर भएको छ भने भने अस्पतालले मृतकका आफन्तसँग वार्ता गरिरहेको छ ।