काठमाडौँ, असार १० माछापुुच्छ्रे बैंकको सहायक कम्पनी माछापुुच्छ्रे क्यापिटल लिमिटेड र कृति क्यापिटल लिमिटेड मर्ज हुुने भएको छ । बैंकका अनुसार यही असार तीन गते दुवै कम्पनीहरूले मर्जरको लागि औपचारिकरूपमा सम्झौता गरेका हुुन् । दुवै कम्पनीहरूले छिटै नै मर्जरमार्फत एकीकृत कारोबार सञ्चालन गर्ने तयारी गरेका छन् ।