काठमाडौंँ,नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला लुसुक्क दिल्ली यात्रामा निस्किएका छन् । उनी केही दिन अघि विराटनगर जाने भनी काठमाडौंबाट निस्किएर सिलिगुडीको बागडोरविमानस्थल पुगेर दिल्ली उडेको थाहा भएको छ । उनी किन त्यसरी एकातिर जाने भनेर अर्को तिर हानिएका छन् भन्ने चाहि बुझ्न सकिएको छैन ।