काठमाडौं,गृहमन्त्री रमेश लेखक र जर्मनी राजदूत डा. थोमस प्रिन्स बीच बुधबार भेटर्वाता भएको छ । उनीहरुबिच आफसी समझदारी र समसामयीक बिषयमा कुराकानी भएको बुझिएको छ ।