बेइजिङ । चीनको विद्युतीय गाडी निर्माता कम्पनी बीवाईडीले लिडर सेन्सरसहितको पहिलो मोडल सार्वजनिक गरेको छ । बिहीबार आफ्नो सील ईभीको नयाँ संस्करण लन्च गरेको हो । जुन लिडर सेन्सरहरुले सुसज्जित गरिएकोे छ ।

सीलको २०२५ संस्करण २४ हजार पाँच सय १५ डलरमा सुरु हुने मूल्यमा बिक्री हुने बीवाईडीले आफ्नो सोसल मिडियामा उल्लेख गरेको छ ।