काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै सर्वोच्चमा दर्ता गरेको रिट खारेज भएको छ। बुधबार संवैधानिक इजलासमा उक्त रिटको सुनुवाइ भएको थियो ।