काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिनेशबहादुर अमात्यले पाएका छन् । कम्पनीका अनुुसार कम्पनीका निवर्तमान प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलको पदावधि भदौ ६ देखि समाप्त भएसँगै अमात्यलाई कायम मुकायमको जिम्मेवारी दिइएको हो ।