काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार तोलामा एक हजार चार सयले सुनको मूल्यमा वृद्धि भई नयाँ कीर्तिमान कायम भएको छ । शुक्रबार प्रतितोला एक लाख ६६ हजारमा कारोबार भएको छापावाला सुन आइतबारका लागि एक लाख ६७ हजार चार सय निर्धारण भएको छ ।