काठमाडौैं, असार २३ ज्योति विकास बैंकको सूचना अधिकारीमा रामहरि आचार्य नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको यही असार १७ गते बसेको तीन सय ६३औं बैठकले यही असार १८ गते देखि नै कार्यान्वयनमा आउने गरी आचार्यलाई सूचना अधिकारीमा नियुुक्त गरेको हो ।