काठमाडौं । अमेरिकी सेनाका इण्डो प्यासिफिक कमाण्डका उप कमाण्डर रहेका तीन तारे लेफ्टिनेन्ट जर्नेल जोशुआ एम. रड काठमाडौं आएका छन् । अमेरिकी दूतावासद्वारा सार्वजनिक सूचना अनुसार जर्नेल रड यही हप्ता हुने एक मरिन कर्प्सको सेमिनारमा काठमाडौं आएको बताइए पनि उनले उच्च भेटवार्ता गर्नेछन् । U.S. Embassy Kathmandu welcomes three-star U.S. Army Lieutenant General Joshua M. Rudd, Deputy Commander of U.S. Indo-Pacific Command. LTG Rudd will be the guest speaker for the 249th U.S. Marine Corps Ball celebration this weekend and will also meet with senior Government of… pic.twitter.com/RmpRZnjU9a