काठमाडौँ । नेपाली बजारमा सोमबार उच्च गिरावट देखिएको सूनको मूल्य सरकारले भन्सार दर घटाएपछि आज मंगलबार पनि प्रतितोला दुई हजार छ सयले घटेर एक लाख ४८ हजार सात सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।