काठमाडौं , काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतलाई निलम्बन गरेको छ । अधिकृत सरोज गुरागाइँले काठमाडौं टावरमा गैरकानुनी काम गरेको भन्दै महानगरले उनलाई निलम्बन गरेको हो समाचार स्रोतले बताएको छ ।