काठमाडौँ । इस्वी संवत् २०२५ आज बुधबारदेखि प्रारम्भ भएकामा प्रधानमन्त्री केपी शर्मा ओलीले सबैमा शुभकामना व्यक्त गरेका छन् । ओलीले उदाउँदो सूर्यको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखेर ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस् ! नयाँ वर्ष सन् २०२५ को हार्दिक शुभकामना !’ लेखेका छन् ।