काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले टाइसुटको पहिरनमा केराको पातमा भात खाएर तराई मद्येश जागरण अभियानका नाममा गरीव र सर्वहारा जनता विरुद्ध हासि मजाक गरेका छन् ।

अध्यक्ष प्रचण्डले सोमबार जनतासँग माओवादी तराई मद्येश जागरण कार्यक्रम झापाको कचनकवलवाट टाइसुटको पहिरनमा केराको पातमा भोजन ग्रहण गर्दै शुभारम्भ गरेका हुन ।