काठमाडौं । पियोर इनर्जी कम्पनी लिमिटेडको साधारण सेयरको बिक्री खुला भएको छ । कम्पनीले पहिलो चरणमा मंगलबारबाट आयोजना प्रभावित स्थानीय जनता र वैदेशिक रोजगारमा रहेकाहरूका लागि साधारण सेयरको बिक्री खुला गरेको हो ।

कम्पनीले एक सय रूपैयाँँ अंकित मूल्य कायम रहने गरी एक करोड ६० लाख रूपैयाँँ बराबरको एक लाख ६० हजार कित्ता सेयर बाँके जिल्लाका स्थानीयवासीका लागि र