काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पद नियुक्तीका लागि गठित सिफारिस समितिले तीनजनाको नाम सिफारिस गरेको छ । समाचार स्रोतका अुनसार समितिले कार्यकारी निर्देशक पदका लागि कमल पन्थी, डा. कृष्णप्रसाद अधिकारी र डा. रघुराज काफ्लेको नाम सिफारिस गरेको हो ।