काठमाडौं।समृद्धि फाइनान्सका सीइओमा नँया नेतृत्वको आगमन भएको छ । फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहोनी संस्थाबाट अलग भएपछि नँया नेतृत्वको चयन भएको छ । जसमा, नायब महाप्रबन्धक विनोदराज पौडेलले एक महिनाका लागि कायममुकायम सीइओको जिम्मेवारी पाएका छन् ।

त्यसपछि आगामी नँया बर्ष बैशाख १ गतेदेखि लागु हुने गरि ४ बर्षका लागि सीइओको रुपमा सन्तोषकुमार घिमिरेले जिम्मेबारी सम्हाल्ने जानकारि प्राप्त भएको छ ।