काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख (सीईओ) मा नारद लुईंटेल नियुक्त्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको समाचार स्रोतले बताएको छ ।