काठमाडौं । काठमाडौंको पेरिसडाँडामा एक सरकारी गाडीमा आगजनी भएको छ । राजावादी समर्थक प्रदर्शनकारीहरुले सरकारी गाडीमा आगजानी गरेको पाइएको छ । गाडीको नंम्बर भने खुलेको छैन । राजाबादीहरुले सुरक्षाकर्मीको हतियार समेत खोसेक थिए ।