काठमाडौं । बिभिन्न मागहरु राखेर काठमाडौंको सडकमा आन्दोलनमा उत्रिएका शिक्षकहलाई सरकारले वार्तामा आउन आह्वन गरेको छ । बिहीबार बिज्ञप्ती जारी गर्दै सरकारले उनीहरुलाई वार्तामा छलफल गर्न र साभाँ धारण निर्माण गर्न तयार रहेको भन्दैं आग्रह गरेको हो ।