काठमाडौं । उच्च अदालत तुलसीपुरले पूर्वडीआईजी छवीलाल जोशीलाई थुनामा पठाउन आदृेश दिएको छ । न्यायाधीशहरू रमेश ढकाल र स्विकृती पराजुलीको इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश सदर गर्दै छविलाई थुनामा पठाउने आदेश गरेको हो ।

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा जोडिएका थिए । यसअघि जिल्ला अदालत रुपन्देहीले छविलाल जोशीलाई थुनामा पठाउने आदेश दिएको थियो ।