काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृतको पदमा दिपक न्यौपाने नियुक्त भएका छन् । फाइनान्सको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले कामु प्रमुख कार्यकारी अधिकृतमा अर्काे व्यवस्था नभएसम्मका लागि न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।