काठमाडौं । यौन दुराचारको मुद्दा लागेपछि पूर्व मद्येश प्रदेशको प्रमुख रहेको राजेश झा (अहिराज) फरार भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको रोजाईमा २०७७ फागुन ७ गते फागुन ७ मा उनी मधेश प्रदेशको प्रमुखमा नियुक्त भएका थिए ।

फौजारी कसुरमा उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले चैत २५ गते क्राउ पुर्जी जारी गरेको गरेको आर्थिक दैनिकलाई थाहा भएको छ ।