काठमाडौं । सडकमा साईकलबाट कवाड संकलन गर्न हिडेका एक व्याक्तिलाई नगरप्रहरीहरुले बुधबार बिहान सार्वजनिक रुपमा दुर्व्यवहार गरेको भिडीयो सामाजिक संजालमा भाइरल भएपछि दुर्व्यवहारमा संलग्न केहि नगरप्रहरीहरुलाई काठमाडौं महानगरपालिकाले बर्खास्त गरेको छ ।