काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरुलाई प्रहरीले छाडेको छ । आइतबार (राप्रपा)ले गरेको पर्दशनमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । नियन्त्रणमा रहेर छाडिने सात जना नेताहरुमा अध्यक्ष राजेन्द्र लिङ्देल,ज्ञानेन्द्र शाही,बुद्धिमान तामाङ,अमर परियार,सरोज घिमिरे,किरण दुवाल र राप्रपाको युवा मोर्चाका अध्यक्ष कैलाश कटवाल रहेका छन् ।

उनीहरुलाई प्रहरीले सिंहदरबारबाट पक्राउ गरेको थियो ।