काठमाडौं । आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधि बुधबारको वार्ता निर्णायक हुने अपेक्षाका साथ वार्ताका निम्ति सिंहदरबार प्रवेश गरेका छन् । वार्ता केहीबेरमा नै वार्ता सुरु हुने बताइएको छ ।

शिक्षकहरूसँग सरकारले विभिन्न तहमा वार्ता गरे पनि वार्ताले सार्थकता नपाउदा शिक्षकहरूले आन्दोलन र वार्तालाई समानान्तर रूपमा अघि बढाउने नीति लिएका छन् ।