काठमाडौं । पूर्वशिक्षामन्त्री प्रदीप नेपालको निधन भएको छ । वामपन्थी नेता समेत रहेका नेपालको ७१ वर्षको उमेरमा मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो । नेपाल वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पार्किन्सन रोगबाट पीडित रहेका नेपालको ७१ वर्षको उमेरमा मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको थियो ।