काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र बार्डमा छापा मारेको छ । निजी उर्जा उत्पादकहरुले आईपीओ निष्कासन स्वीकृत दिनुअघि कमिसन मागेको आरोप लगाएपछि अख्तियारले छापा मारेको समाचार स्रोतले बताएको छ ।