अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर र दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झाससहित १६ जना बिरुद्ध मुद्दा दर्ता गरेको छ । तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो माग दाबी गरि मुद्दा दायर भएको हो ।