काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार छापा मारेको छ । समाचार स्रोतका अनुसार अख्तियारले विमानस्थलको अध्यागमन कार्यालयमा छापा मारेको हो । यसबारेमा थप विवरण भने आउन बाकी रहेको छ ।