काठमाडौं, साउन २३ युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक पदमा प्रेदिद सुब्बा नियुक्त भएका छन् । कम्पनीको यही सायन २१ गते बसेको सञ्चालक समितिको तीन सय ४६औं बैठकले सुब्बालाई सञ्चालकमा नियुक्त गरेको हो । कम्पनीका अनुसार सुब्बालाई चौधरी ग्रुुपको प्रतिनिधिको रुपमा कम्पनीमा संस्थापक सेयरधनी समूहका तर्फबाट मनोनयन गरिएको हो ।