काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको राजनीतिमा पुन सक्रिय भएको औपचारिक रुपमा घोषणा गरेकी छिन । शनिबार मदन जयन्तीका अवसरमा भण्डारीले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने बताएकि हुन ।