काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को अधिवेशन पक्षधरहरुले सोमबार प्रर्दशन गरेका छन् । पार्टी कार्यलय सानेपामा उनीहरुले बिभिन्न नाराहरु सहितका प्लेकार्डहरु बोकेर बिरोध जनाएका हुन । लोमो समय देखि पार्टीमा अधिवेशन नभएको भनि उनीहरुले पार्टी नेतृत्वको चर्को आलोचना गरेका थिए ।